राष्ट्रिय युवा संघ नेपालमा केन्द्रीय सदस्यको टुंगो (नामावलीसहित)

सफल खबर संवाददाता

शनिबार, १८ असोज २०७६, १२ : १४
राष्ट्रिय युवा संघ नेपालमा केन्द्रीय सदस्यको टुंगो (नामावलीसहित)

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले ३३१ जना केन्द्रीय सदस्यको टुंगो लगाएको छ । 

तत्कालीन युवा संघ र वाइसीएल नेपालबीच एकीकरण भएर बनेको राष्ट्रिय युवा संघ नेपालले दुबै संगठनबाट प्रस्तावित सो केन्द्रीय सदस्यहरुको नामावली पारित गरेको हो ।
अब केन्द्रीय समितिको बैठक कात्तिक १८ र १९ गते बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस