बुटवलको जंगलमा महिलाको शव फेला

शनिबार, १८ असोज २०७६, ११ : २३
बुटवलको जंगलमा महिलाको शव फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्वर ३ को जंगलमा एक महिलाको शव फेला परेको छ ।

सोही वडाकी अन्दाजी ६० बर्षीया महिला दिपमाया गुरुङ्गको शव फेला परेको इलाका प्रहरी कार्यालय बुटबलका प्रमुख डिएसपी भीमलाल भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस