सुनको भाउ कति छ ?

सोमबार, १६ भदौ २०७६, १४ : १६
सुनको भाउ कति छ ?

चितवन । सोमाबार सुनको भाउ तोलामा ७२ हजारमा कारोबार भएको छ । सुनको भाउ आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलामा ७१ हजार ७०० मा कारोबार भएको छ । यस्तै सोमबार चाँदी तोलामा ८८५ मा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस