३५ जना एसएसपीको सरुवा, को कहाँ पुगे ? (हेर्नुहोस् सूची)

सफल खबर संवाददाता

शनिबार, १४ भदौ २०७६, १५ : ५२
३५ जना एसएसपीको सरुवा, को कहाँ पुगे ? (हेर्नुहोस् सूची)

काठमाडौँ । नेपाल सरकारले एकैचोटी ३५ जना एसएसपी (वरिष्ठ प्रहरी उपरीक्षक) को सरुवा गरेको छ ।गृहमन्त्रालयले शनिबार सार्वजनिक गरेको मन्त्रीस्तरीय निर्णयअनुसार ललितपुर प्रहरी प्रमुखमा एसएसपी टेकप्रसाद राई पुगेका छन्  । हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस