सुनको मूल्य बढ्यो

सफल खबर संवाददाता

विहीबार, १२ भदौ २०७६, १२ : ११
सुनको मूल्य बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ७३ हजार ४०० मा कारोबार भएको हो । 
यस्तै तेजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार चाँदी भने ८९५ मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस