शान्तिसुरक्षा प्रवद्र्धनमा सार्क क्रियाशील

बुधबार, १७ माघ २०७४, १६ : २२
शान्तिसुरक्षा प्रवद्र्धनमा सार्क क्रियाशील

काठमाडौँ ।  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव अमजद बी सियालले दैवी विपत्ति व्यवस्थापन र जोखिम नियन्त्रणमा सार्कले सक्रियताका साथ आवश्यक काम गरिरहेको बताउनुभएको छ । 

दक्षिण एसियाली अध्ययन केन्द्र र रणनीतिक अध्ययनका लागि पूर्व समिप र दक्षिण एसिया केन्द्रले संयुृक्त रुपमा आज यहाँ आयोजना गरेको संकट सम्बोधनसम्बन्धी दक्षिण एशियाली कार्यदलको कार्यशालामा उहाँले दक्षिण एसिया क्षेत्रमा शान्तिसुरक्षा प्रवद्र्धनमा सार्क क्रियाशील रहेको बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस