साहित्यकार दीक्षितको स्वास्थ्यस्थिति सुधारोन्मुख

रासस

शनिबार, १८ साउन २०७६, २२ : ०५
साहित्यकार दीक्षितको स्वास्थ्यस्थिति सुधारोन्मुख

काठमाडौँ । निमोनियका कारण उपचारार्थ अस्पताल भर्ना हुनुभएका वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा शुक्रबार भर्ना हुनुभएका ९६ वर्षीय दीक्षितको स्वास्थ्य अवस्थामा सुधार आएको उहाँका नाति अवनी दीक्षितले जानकारी दिनुभयो । 
 

प्रतिक्रिया दिनुहोस