माडीमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला

विहीबार, १९ बैशाख २०७६, २० : २३
माडीमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला

चितवन । चितवनको माडीमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन । माडी नगरपालिका ६ का ४५ वर्षीय वुद्धि सागर पोख्रेल आफ्नै घरको झ्यालमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
पोख्रेल विहिवार दिउँसो साढे २ बजे नाइलनको डोरीमा झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको सव पोसमार्टमका लागी भरतपुर अस्पतालमा लगीएको प्रहरीले बताएको छ । घट्ना के कारणले भएको भन्नेबारे थप अनुसन्धान भईरहेको जनाईएको छ ।  

प्रतिक्रिया दिनुहोस