फेटा गाँउमा चामल, त्रिपाल र चाउचाउ लिएर पुगे धुर्मुस

सोमबार, १८ चैत्र २०७५, १९ : ०२
फेटा गाँउमा चामल, त्रिपाल र चाउचाउ लिएर पुगे धुर्मुस

चितवन । आइतबार राती आएको हावाहुरी कारण पीडितलाई राहात लिएर कलकार सिताराम कट्टेल धुर्मुस त्यहाँ पुगेका छन् । हावाहुरीमा सबैभन्दा बढी क्षति पुगेको फेटामा ४ सय परिवारका लागि धुर्मुस सुन्तली फाउण्डेशनले चामल, त्रिपाल र चाउचाउ वितरण गरेको छ ।

फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल प्रसाद शाहलगायत प्रतिनिधिको रोहवरमा सो राहात हस्तान्तरण गरिएको कट्टेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस