कमलपाेखरीकाे आँगन रेस्टुरेन्टअगाडि बम फेला

सफल खबर संवाददाता

शुक्रबार, १० फागुन २०७५, २१ : २२
कमलपाेखरीकाे आँगन रेस्टुरेन्टअगाडि बम फेला

सांकेतिक तस्बिर

काठमाडाैं । काठमाडाैंस्थित कमलपाेखरीमा रहेकाे आँगन रेस्टुरेन्ट अगाडि शंकास्पद बम भेटिएकाे छ । प्रहरी प्रवक्ता डिएसपी हाेविन्द्र बाेगटीले ब्यागमा प्रेसर कुकर बम फेला परेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस