बेपत्ता अमितलाई खाेजी गर्न परिवारकाे आग्रह

शुक्रबार, ०४ माघ २०७५, ०५ : ५३
बेपत्ता अमितलाई खाेजी गर्न परिवारकाे  आग्रह

चितवन । चार दिनदेखि बेपत्ता भएका अमित गुरुङकाे खाेजी गरिदिन उनका परिवारले प्रशासनलाई  आग्रह गरेकाे छ । माघे सक्रान्तिका दिनमा कालीगण्डकी नदीमा पाैडी खेल्ने क्रममा गुरुङ बेपत्ता भएका थिए ।
भरतपुर १० शिवमन्दिर चोक बस्ने वर्ष २४ का अमित कालो ट्रयाक सुट लगाएर घरबाट निस्केका उनका बुवा टेक बहादुर गुरुङले बताउनुभयाे ।
बेपत्ता छाेरा फेला परे नजिककाे प्रहरी कार्यालयमा खबर गरिदिन उनकाे परिवारले सबैलाई  आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस