सीता रजस्वला हुँदा नुहाएको पाल्पा रामपुरको ऐतिहासिक सीताकुण्ड । भगवान् रामचन्द्रकी धर्मपत्नी सीत रजस्वला भएपछि उनलाई नुहाउन रामचन्द्रले रामपुरको रामघाटबाट वाण हानेर कुण्ड निर्माण गरेको भन्ने पौराणिक इतिहास छ ।
तस्वीर : ब्शुसिला रेग्मी, बेझाड (पाल्पा), रासस
प्रतिक्रिया दिनुहोस