महोत्तरीको गौशालास्थित प्रसिद्ध निगौल ठाकुर पोखरीमा छठपर्व मनाउनको लागि घाट निर्माण गरिदै युवाहरु । आज साँझ जलाशयमा गई मनाईने छठपर्वको मुख्यपूजा मनाउनको लागि युवाहरु घाट निर्माण गर्नमा विहानैदेखि व्यस्त देखिएका छन ।
तस्वीर : धनवीर महतो, महोत्तरी, रासस
प्रतिक्रिया दिनुहोस