यस्तो छ आर्थिक सुधार सुझाव आयोगको साढे ४ सय पेजको प्रतिवेदन (पूर्णपाठ)

सफल खबर संवाददाता

शुक्रबार, २९ चैत्र २०८१, १२ : २६
यस्तो छ आर्थिक सुधार सुझाव आयोगको साढे ४ सय पेजको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले शुक्रवार अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।

सरकारले दिएको कार्यादेश बमोजिम २०८१ कात्तिकको दोस्रो हप्तादेखि अध्ययनको काम प्रारम्भ गरी आयोगले आज प्रस्तुत गरेको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस