नेप्सेका नवनियुक्त सीईओ चापागाईँले बुझे नियुक्ति पत्र

सफल खबर संवाददाता

मंगलबार, १९ चैत्र २०८१, १४ : २४
नेप्सेका नवनियुक्त सीईओ चापागाईँले बुझे नियुक्ति पत्र

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चूडामणि चापागाईँ नियुक्त भएका छन् ।उनलाई मंगलबार राजस्व सचिव दिनेशकुमार घिमिरेले नियुक्ति पत्र प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

यसअघिको मन्त्रिपरिषद् बैठकले नारद लुइँटेललाई नियुक्त गरेको भनिएपनि सरकारले अन्तिम समयमा फेरि निर्णय बदलेर उनलाई नियुक्त गरेको हो । 

प्रतिक्रिया दिनुहोस