काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा *चन्द्रबहादुर थापा नियुक्त भएका छन् । थापा मंगलबार मन्त्रिस्तरीय निर्णयबाट बोर्डको अध्यक्ष नियुक्त भएका हुन् ।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ चैत्र २०८१, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा, लिए पद तथा गोपनीयताको शपथ