रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर –६ मा रहेको शहिद स्मृति पार्कभित्र पर्यटकका लागि निर्माण गरिएको सुनसान प्रतिक्षालय । ६ वर्षअघि बनाईएको यो पार्क उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेल परेको छ । तस्वीर : अमरराज पुन, मुसिकोट, रासस
प्रतिक्रिया दिनुहोस