एजेन्सी । साबिक विजेता अर्जेन्टिनाले विश्वकप फुटबल २०२६ को छनोटको नजिक पुगेको छ।
नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले हरायो। अर्जेन्टिनाका लागि थिएगो अल्माडाले खेलको ६८ औँ मिनेटमा निर्णायक गोल गरे।
१३ खेलको समाप्तिमा अर्जेन्टिना २८ अंकसहित शीर्ष स्थानमा छ। दक्षिण अमेरिकी समूहबाट ६ टोलीले सिधै विश्वकपमा प्रवेश पाउने छन्।
५ खेल बाँकी रहँदा सातौँ स्थानको बोलिभिया भन्दा अर्जेन्टिना १५ अङ्कले अघि छ। अर्जेन्टिनाको विश्वकप प्रवेश लगभग निश्चित भइसकेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०९ चैत्र २०८१, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप छनोट: मार्टिनेजको गोलमा अर्जेन्टिनाको जित
मेसीको ह्याट्रिकसहित अर्जेन्टिनाको आधा दर्जन गोल
अर्जेन्टिनामाथि कोलम्बियाको शानदार जित
ओलम्पिक फुटबलको सेमिफाइनल समीकरण पुरा
ओलम्पिकमा फ्रान्सले अर्जेन्टिनालाई हराएपछि झगडा
अर्जेन्टिनाको कोपा अमेरिकामा विजयी शुरुवात