काठमाडौं । चार देशीय महिला टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले युगाण्डाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा घरेलु टोलीविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।
पहिलो खेलमा नेपालले नामिबियासँग ६ विकेटले पराजित भएको थियो । उक्त सिरिजमा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङ सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिला टी–२० सिरिजः नेपालको पहिलो जित