काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल विद्युत् प्राधिकरणमा सरकारले आफ्नो कार्यकर्ता नियुक्ति गर्नको लागि राम्रो काम गरिरहेको कुलमान घिसिङलाई निष्कासनको बहाना खोजिरहेको टिप्पणी गरे।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रवक्ता मनिष झाले प्राधिकरणलाई फाइदामा पुर्याउने कुलमानलाई कार्यसम्पादनमा शून्य अंक दिएकोप्रति असन्तुष्टि जनाए।
उनले भने, ‘कुलमान घिसिङजस्तो प्राधिकरणलाई फाइदामा पुर्याउनेहरुलाई सरकारले मूल्याङ्कन जिरोमा गर्छ। र विभिन्न बहनामा आफ्नो कार्यकर्ता भर्ती गर्न पाएन भनेर उनलाई निष्कासनको बहाना र परिपञ्चहरु सिर्जना गरिरहेको छ।’
उनले एउटा कुलमानलाई सरकारले लखेटे हजारौँ कुलमान लिएर आउने चेतावनी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०८१, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले तोक्यो ७ प्रादेशिक इन्चार्ज
रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपाले बोलायो बैठक
तीनकुनेमा भएको आन्दोलन कुनै हिसाबले राजनीतिक थिएन : सन्तोष परियार