यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शनिबार, १७ फागुन २०८१, ०७ : ३२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ७० पैसा र बिक्रीदर १४० रुपियाँ ३० पैसा कायम भएको छ।

आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रुपियाँ २४ पैसा र बिक्रीदर १४५ रुपियाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपियाँ ८४ पैसा र बिक्रीदर १७६ रुपियाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ७३ पैसा र बिक्रीदर १५५ रुपियाँ ४० पैसा कायम गरिएको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८२ पैसा र बिक्रीदर ८७ रुपियाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ७८ पैसा र बिक्रीदर ९७ रुपियाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ६० पैसा र बिक्रीदर १०४ रुपियाँ ०४ पैसा निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस