काठमाडौं । यो साता युरोपियन युरो र अमेरिकी डलरको भाउ लगातार बढेको छ । यसअघि सोमबार, मंगलबार र बुधबार लगातार बढेको युरो र अमेरिकी डलरको भाउ आज पनि बढेको छ ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको मूल्य अनुसार युरोपियन युरो एकको १५२ र बिक्री मूल्यले १५३ रुपैयाँ नाघेको छ । आज युरो एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा रहेको छ ।
बुधबार युरो एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८ पैसा थियो ।
राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा निर्धारण भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ चैत्र २०८१, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर