काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदै छन् । आज एपीएफ क्लब र सङ्कटा तथा मछिन्द्र र भुटानको ट्रान्सपोर्ट युनाइटेडबीच खेल हुनेछ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ र सङ्कटबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।
यस्तै, दोस्रो खेलमा मछिन्द्र र भुटानको ट्रान्सपोर्ट युनाइटेड भिड्ने छन् । यो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मछिन्द्र फुटबल क्लबले जित्यो केपी ओली कपको उपाधि
केपी ओली कप : उपाधिका लागि मछिन्द्र र आर्मी भिड्ने
केपी ओली कप : पुलिसलाई हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश