हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष प्राडा दिनेशकुमार लम्सालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सोमबार प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीले नवनियुक्त शिक्षाध्यक्ष लम्साललाई शपथ ग्रहण गराएका हुन् ।
शपथ समारोहमा प्रतिष्ठानका कुलपति एवम् मुख्यमन्त्री बहादुरसिंह लामा, सहकुलपति एवम् सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, स्वास्थ्य मन्त्री किरण थापामगर, प्रमुख सचिव महादेव पन्थ लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ फागुन २०८१, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली नियुक्त