म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा अवस्थित पर्यटकीय गाउँ ताकम । धौलागिरी पदमार्ग अन्र्तगत पर्ने ताकमबाट चुरेन, गुर्जा र धौलागिरी हिमालको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । तस्वीर : कमल खत्री, बेनी (म्याग्दी), रासस
प्रतिक्रिया दिनुहोस