काठमाडौँ । समसामयिक विषयमा सामाजिक सञ्जालमार्फत चोटिलो ब्याङ्ग्य गर्न माहिर छन् कलाकार दीपकराज गिरी । सामाजिक संजालमा पछिल्लो समय फिल्म ‘लाज शरणम्’लाई अदालतले प्रचारमा लगाएको रोक र ‘ताण्डबम्’लाई सेन्सरले रोकेको विषय चर्चामा छ ।
यही विषयलाई लिएर दीपकले प्रजातन्त्र दिवसको शुभकामना भन्दै घुमाउरो तरिकाले ब्याङ्ग्य गरेका छन् । उनले सबैलाई छुट कलाकारलाई रोक भनेर बिरोध गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘सृजनामा लागेका कलाकर्मी बाहेक सबैलाई प्रजातन्त्र दिवसको शुभकामना ! जसले जे बोल्दा छुट हुने देशमा कलाकर्मीहरूलाई त यो नबोल, त्यो नदेखा कडा सेन्सरसीप ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ फागुन २०८१, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मलाई ‘महानायक’ सम्बोधन गर्नेलाई फेसबुकमा ब्लक गर्छु : दीपकराज गिरी
निर्देशकलाई कहिल्यै हस्तक्षेप गरिन : दीपकराज गिरी