तुरतुरे ताल

शुक्रबार, १६ कार्तिक २०७५, १६ : ०५
तुरतुरे ताल

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा तुतुरे पहाड खसेर खोला थुन्दा बनेको तुरतुरे ताल । खोला तालको रुपमा विकास भएपछि ताल हेर्न आउने आन्तरिक पर्यटकहरुको भीड नै लागेको छ । 
तस्वीर : सुवास गौतम, बागलुङ, रासस

प्रतिक्रिया दिनुहोस