रुकुम पश्चिमका बाँफिकोट गाउँपालिका ३ र ५ मा २.६ वर्ग किलोमिटर भूभागमा फैलिएको स्यार्पू ताल । हिउँदको तुलनामा बर्षामा सतह बढाउने रमणीय स्यार्पू ताल पर्यटकीय गन्तव्यस्थल बनेको छ । तस्वीर : मनिष खड्का, रुकुम पश्चिम, रासस
प्रतिक्रिया दिनुहोस