काठमाडौं । निर्धारित समयभन्दा पौने २ घण्टापछि प्रतिनिधिसभाको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक पौने ३ बजे सुरु भएको हो ।बैठकअघि सभामुख देवराज घिमिरेले शीर्ष दलका सचेतकसँगको छलफल गरेका थिए । उक्त बैठक लम्बिएपछि प्रतिनिधिसभाको बैठक धकेलिएको हो ।
बैठकमा अहिले आकस्मिक समयमा सांसदहरुले आआफ्नो धारणा राखिरहेका छन् । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी र नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरले समसामयिक विषमया धारणा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित
प्रतिनिधिसभा बैठकको सुरुमै अवरोध
प्रतिनिधिसभा बैठक सुरु
संसद् बैठकको समय सर्यो
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभा बैठक २ बजेलाई सर्यो