काठमाडौं । ‘एक्टर टेक वान’काे रिलिजलाई लिएर उत्पन्न भएको विवादमा २ पक्षबीच सहमति जुटेको छ । सो चलचित्रविरुद्ध कपिराइटको मुद्दा हालेकाे ‘एक्टर’का निर्माता बिनासर्त मुद्दा फिर्ता लिन सहमति जनाएका छन् ।
राजन काफ्ले निर्देशित ‘एक्टर टेक वान’ हिजो रिलिज गर्ने पूर्वतयारी थियो तर एकदिन अगाडि जिल्ला अदालतले चलचित्रको रिलिज रोक्न अल्पकालिन आदेश दिएको थियो ।
अदालतको आदेशपछि हलहरुले ‘एक्टर टेक वान’को रिलिज रोकेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ माघ २०८१, १४ : ३१
लेखकबाट थप