यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

आइतबार, १३ माघ २०८१, ०८ : ०४
यस्तो छ आज विदेशी मुद्राको  विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि  विदेशी मुद्राको विनिमयदर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३८ रुपैयाँ २४ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९९ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा रहेको छ । 

यस्तै कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस