काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा सञ्चालित उद्योगमा लप्सीको माडा सुकाइँदै । यहाँका ६० घरधुरीमा माडा बनाउने व्यवसाय सञ्चालित छ ।
तस्वीर : पेमा लामा/रासस
प्रतिक्रिया दिनुहोस