आवतजावतमा समस्या

शनिबार, १० कार्तिक २०७५, १४ : ४६
आवतजावतमा समस्या

जाजरकोट पूर्वमा निर्माण हुँन लागेको नलसिङगाड जलविद्युत आयोजनाको जलाशय बनाउने स्थल लैखम अधेरीखोलासम्म जानका लागि निर्माण कार्य भइरहेको सडक । निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीले काममा ढिला गर्दा यहाँका स्थानीयलाई दैनिक आवतजावतमा समस्या भएको छ । 
तस्विर : हेमन्त केसी, जाजरकोट, रासस

प्रतिक्रिया दिनुहोस