काठमाडौं । लोकसेवा आयोगले मुख्य सचिवको अवधि २ वर्षमा झार्ने प्रस्ताव गरेको छ । संघीय निजामती सेवामा यस सम्बन्धी व्यवस्था राख्ने आयोगको प्रस्ताव छ ।
शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन् ।‘मुख्य सचिवको अवधि २ वर्ष, सचिवको ३ वर्ष र अतिरिक्त सचिवको अवधि ४ वर्ष कायम गरौं’ लोकसेवा आयोगका अध्यक्ष रेग्मीको प्रस्ताव छ ।
हाल मुख्य सचिवको अवधि ३ वर्ष र सचिवको ५ वर्ष रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ पुस २०८१, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकसेवामा सहसचिव, उपसचिवदेखि अधिकृतसम्म दरखास्त आह्वान
लोकसेवा र शिक्षक सेवाका कक्षा चलाउँदै पर्वतका पालिका