उत्तरी धादिङको तिप्लिङतर्फ खच्चडबाट सामान ढुवानी गरिँदै । दार्खाबाट सडक नपुगेको तिप्लिङ र लापामा सामान ढुवानी गर्दा प्रतिकेजी रु ४० पर्ने गर्छ । तस्वीर : सीताराम अधिकारी, धादिङ, रासस
प्रतिक्रिया दिनुहोस