काठमाडौं । जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।
शनिबार भएको खेलमा यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको जनकपुरलाई ३२ रनले पराजित गरेपछि चितवनले ७ खेलबाट ८ अंक जोडेको छ ।
अहिलेसम्म जनकपुरले प्लेअफमा स्थान बनाउँदा सुपूरपश्चिम रोएल्स र कर्णाली याक्स पनि ८ अंक नै जोडेर प्लेअफ नजिक छन् । यस्तै ६ खेलबाट ६ अंक जोडेर पाँचौ स्थानमा रहेको काठमान्डु गुर्खाजको पनि प्लेअफ सम्भावना बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ मंसिर २०८१, १६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा
एनपीएल पहिलो क्वालिफायरः सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य
विदेशी ब्याटर चम्किँदा कर्णालीले दियो चितवनलाई १७६ रनको चुनौती
एनपीएलका विजेताले एक करोड १० लाख पाउने, उपविजेताले कति?
कर्णाली एनपीएलको प्लेअफमा, काठमाडौं आउट
कर्णालीले दियो सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य