कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ मा छाडा चौपाया राख्नका लागि बनाईएको गौशालामा गाईलाई घाँस खुवाउदै गरेका कामदार । नगरपालिको सहयोगमा गौशालामा झण्डै हजार बढी छाडा गाईलाई राखिएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस
प्रतिक्रिया दिनुहोस