नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको आन्तरिक विवाद तीव्र बनेको छ । अध्यक्ष नैनसिंह महराले संघलाई एकलौटी ढंगबाट अघि बढाएको भनदै असन्तुष्ट पक्षले आईतबार समानान्तर कार्यक्रम गरेपछि विवाद सतहमा आएको हो ।
४१ औं राष्ट्रि मेलमिलाप दिवसका अवसरमा केन्द्रीय समितिले राजधानीको राष्ट्रियसभा गृहमा कार्यक्रम आयोजना गरेकै समयमा असन्तुष्ट पक्षले काठमाडौं जिल्ला समितिको आयोजनामा त्रिचन्द्र क्याम्पसमा छुट्टै कार्यक्रम गरेको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १७ पुस २०७४, ०६ : ३७
लेखकबाट थप