काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले पहिलो जीत हात पारेको छ । बुधबार बिहान कर्णाली याक्सलाई तीन विकेटले हराउँदै काठमाडौंले पहिलो जीत हात पारेको हो । कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले अन्तिम ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।
काठमाडौंका कप्तान करण केसीले १० बलमा २८ रन बनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ मंसिर २०८१, १२ : ४१
लेखकबाट थप