भैरहवा । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह भएको छ । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट एक जना मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधिप्राप्त २ सय ८९ जना दीक्षित भए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधिसहित ५ जनालाई विद्यावारिधिको उपाधि प्रदान गरे । ललितपुर जन्मिएकी ९१ वर्षका गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा अतुलनीय योगदान गरेको भन्दै विश्वविद्यालयको १७ औं सभाले उनलाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ मंसिर २०८१, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा डा. तिलक आचार्य तेस्रोपटक नियुक्त
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा ७ प्रतिस्पर्धी, छनोट गर्न २ समिति गठन