काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुने भएको छ । नेता हुकुम सिंहका अनुसार मध्यान्ह १२ बजे शान्तिबाटिकामा जम्मा भएर जुलुससहित न्यूरोडस्थिति भूगोल पार्कमा गएर सभामा परिणत हुने छ ।
मङ्सिर २३ गतेसम्म सञ्चालन हुने बन्दसत्रमा अध्यक्ष मोहन वैद्यले पेस गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल गरी परिमार्जनसहित पारित हुनेछ । महाधिवेशनमा देशभरबाट साढे तीन समय प्रतिनिधि सहभागी हुने सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ मंसिर २०८१, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रान्तिकारी कम्युनिस्ट पार्टीमा दस्तावेजमाथि छलफल गर्न २० समूह गठन
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन तयारी अन्तिम चरणमा, बिहीबार भूगोल पार्कमा उद्घाटन हुने
मङ्सिरमा महाधिवेशन गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्णय