काठमाडौँ । गृहमन्त्री रमेश लेखकले ५ वर्षीय प्रतिनिधि सभाको कार्यकालमा बनाउने कानुनको अवस्था सुखद नरहेको बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सरकार र संसदीय समितिले ढिलो गर्दा संसदबाट प्राप्त कानुन नबनेको बताएका हुन् ।
मन्त्री लेखकले विधेयक समय सीमाभित्र बनाउनु पर्ने पनि बताए । उनले भने, ‘समितिमा गएको विधेयक सीमाभित्र संशोधन भएर आएन भने जुन रूपमा समितिमा प्रवेश गरेको छ त्यही रूपमा अघि बढाऔँ ।’मन्त्री लेखकले समितिबाट विधेयक संशोधन भएर आएन भने मूल विधेयक अघि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० कार्तिक २०८१, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अराजक काम गर्नेलाई कानुन बमोजिम कारबाही हुन्छ : गृहमन्त्री लेखक
मुलुकको आर्थिक विकासका लागि अध्यादेशमार्फत कानुन संशोधन : गृहमन्त्री
गृहमन्त्री लेखकसहित पाँच सांसदविरुद्धको रिटमा आज सुनुवाइ
गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धी समस्या छिट्टै समाधान हुन्छः गृहमन्त्री
प्रमुख जिल्ला अधिकारीहरूलाई परिणाममुखी काम गर्न गृहमन्त्रीको निर्देशन
शेरा दरबार प्रकरणबारे गृहमन्त्रीले लिए सीआईबीसँग ब्रिफिङ