काठमाडौँ। मन्त्रिपरिषद् र प्राधिकरणको बोर्ड बैठकले लाइन जोड्ने निर्णय गरेसँगै नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा लाइन जोड्न सुरु गरेको छ । प्राधिकरणले मातहतका कार्यालयहरूलाई लाइन जोड्न पत्राचार गरेपछि मंगलबार राति ११ बजेदेखि लाइन जोड्न सुरु गरेको हो ।
महसुल भुक्तानी नगरेपछि प्राधिकरणले कार्तिक ८ गते ३४ ठूला उद्योगको लाइन काटेको थियो । त्यसमध्ये ६ उद्योगले किस्तामा महसुल बुझाउन थालेपछि प्राधिकरणले यसअघि नै लाइन जोडिसकेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ कार्तिक २०८१, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ
विद्युत् प्राधिकरणमा मन्त्रीले कार्यकक्ष खोलेर बिचौलिया जोगाउने काम भयो : माओवादी
ढल्केबर इनरुवा ४०० केभी प्रसारण लाइन परीक्षण गरिँदै