एजेन्सी । मलेसिया सरकारले आप्रवासी श्रमिकको न्यूनतम तलब बढाएको छ । मलेसियन सरकारले तलब दुई सय रिङ्गेट बढाउने घोषणा गरेको हो ।
नयाँ तलब आगामी १ फेब्रुवरी २०२५ देखि लागु हुने छ । हाल मलेसियामा कार्यरत आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक एक हजार पाँच सय रिङ्गेट रहेको छ ।
नेपालस्थित मलेसियन दूतावासका अनुसार मउलेसियाले सन् २०२५ बाट लागु गर्ने गरी वृद्धि गरेको एक हजार सात सय रिङ्गेट आधारभूत तलब विदेशी श्रमिकका हकमा पनि लागु हुने छ ।
तलब वृद्धिको निर्णयबाट लाखौ नेपाली समेत लाभान्वित हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ कार्तिक २०८१, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वरिष्ठ सईको तलब बढाउन सर्वोच्चको परमादेश
कर्मचारीको तलब लगायतमा थप ४ अर्ब ५ करोड खर्च गर्न अर्थको अख्तियारी
श्रेणीविहीन कर्मचारीको तलब ४५ हजार बनाउन माग
नाकाको हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीले पाएनन् ९ महिनादेखि तलब
कर्मचारीको तलब वृद्धिको सम्भावना न्यून
कैलालीमा स्वास्थ्यकर्मीले पाएनन् चार महिनादेखि तलब