नेपाली सेनाद्वारा शंकास्पद वस्तु निष्क्रिय

सफल खबर संवाददाता

सोमबार, २१ असोज २०८१, १४ : ०४
नेपाली सेनाद्वारा शंकास्पद वस्तु निष्क्रिय

काठमाडौँ । पर्वतमा नेपाली सेनाले शङ्कास्पद वस्तु निष्क्रिय पारेको छ ।

सोमबार पर्वतको कुश्मा नगरपालिका वडा नं.७ गोदाम स्थित स्थानीय व्यक्तिको बारीमा फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको हो ।

प्रतिक्रिया दिनुहोस