चन्द्रागिरिमा शंकास्पद वस्तु फेला

सफल खबर संवाददाता

विहीबार, ०६ भदौ २०८१, ०९ : ५२
चन्द्रागिरिमा शंकास्पद वस्तु फेला

काठमाडौँ । काठमाडौँ चन्द्रागिरिमा शंकास्पद बस्तु फेला परेको छ।

चन्द्रागिरि नगरपालिका- १२ बलम्बु स्कुल नजिकैको एक घरअगाडि सडक छेउमा कुकरमा तारले बाँधेको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको नेतृत्वमा प्रहरी टोली र नेपाली सेनाको टोली पुगिसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस