काठमाडौं । राष्ट्रिय सभाको भोलि बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। भोलि दिउँसो १ः१५ बजे बस्ने बैठकको लागि ६ कार्यसूची तय गरिएको छ।
संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार भोलिको बैठकमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनेछन्।
राष्ट्रिय सभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेलगायतको कार्यसूची छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ भदौ २०८१, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइतबार राष्ट्रियसभा बैठक, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक : ‘छाउपडीप्रथाले महिला असुरक्षित’
राष्ट्रियसभा बैठक : बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड
राष्ट्रियसभा बैठक सुचारुका लागि कार्यव्यवस्था बैठक
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित
भोलि बस्ने राष्ट्रियसभाका यी हुन् आठ कार्यसूची