मुग्लिङ-नारायणगढ सडकको सिमलतालमा बस र ट्रक ठोक्किए

सफल खबर संवाददाता

आइतबार, १६ भदौ २०८१, ०७ : ३४
मुग्लिङ-नारायणगढ सडकको सिमलतालमा बस र ट्रक ठोक्किए

चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ मा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ।

मुग्लिङ-नारायणगढ सडकखण्डको सिमलतालमा दुई गाडी ठोक्किएका हुन्। भारतीय डबल डेकर बस र ट्रक ठोक्किएका हुन्।

दुर्घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस