बेइजिङ । चीनले विश्वमै पहिलो सौर्य उर्जा सडक बनाएको छ । एक किलो मिटर लामो उक्त राजमार्गमा सौर्य उर्जा उत्पादन गरिने बताइएको छ ।
त्यहाँ चिसो मौसममा जमेको हिउँ पगालेर विजुली उत्पादन गरिने बताइएको छ । त्यसको साथै त्यहाँ विद्युतीय सवारी साधनको चार्ज गर्ने व्यवस्था गरिने छ ।
पश्चिमी चीनको शेनडाञ्ग प्रान्तको राजधानी जिनानमा उक्त राजमार्गको परीक्षणका लागि खुला गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १४ पुस २०७४, २० : ३६
लेखकबाट थप