काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठकले ६७ बुँदे निर्णय गरेको छ । साउन २७, २८, २९ र ३० गते बसेको केन्द्रीय समिति बैठकले ६७ बुँदे निर्णय गरेको हो । बैठकले राजबन्दी रिहाई र मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधन र निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा लगायतका ६७ वटा निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ भदौ २०८१, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपाल केन्द्रीय समितिको नामावली सार्वजनिक (सूचीसहित)
महाधिवेशनबाट यस्तो बन्दै छ जसपा नेपालको कार्यसमिति
‘समाजवादी मोर्चाको कुनै औचित्य छैन : मनिष सुमन
जसपा विभाजन : प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना
महाधिवेशनबारे छलफल गर्न जसपा केन्द्रीय प्रचार विभागको बैठक